• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: वहाँ त मरिसक्नु भएको छ

बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ ।

त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु ।

जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?